माक्सवेल समीकरण

testwikiबाट
imported>InternetArchiveBot (Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5) द्वारा १०:५१, ३० जनवरी २०२५को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
जेम्स क्लर्क माक्सवेल

विद्युत्चुम्बकत्वका क्षेत्रमा माक्सवेल समीकरण चार समीकरणहरूको एक समूह हो जो वैद्युत क्षेत्र, चुम्बकीय क्षेत्र, वैद्युत आवेश, एवं विद्युत धाराका अन्तर्सम्बधहरूको गणितीय व्याख्या गर्दछन्। यी समीकरण सन १८६१मा जेम्स क्लर्क माक्सवेलका शोधपत्रमा छपे थिए, जसको शीर्षक थियो - अन फिजिकल लाईन्स अफ फोर्स

मैक्सवेलको समीकरणहरूको आधुनिक स्वरूप निम्नवत छ :

गाउसको नियम 𝐄=ρϵ0
चुम्बकत्वका लागि गाउसको नियम 𝐁=0
फैराडेको प्रेरणको नियम ×𝐄=𝐁t
एम्पीयरको नियम
  मैक्सवेल द्वारा यसमा विस्थापन धारा (displacement current)का समावेशका साथ  
×𝐁=μ0𝐉+μ0ϵ0𝐄t

माथिोक्त समीकरणहरूमा लारहरुज बलको नियम पनि सम्मिलित गर्न लिनमा शास्त्रीय विद्युतचुम्बकत्वको सम्पूर्ण व्याख्या हुन पाउँछ।

यी पनि हेर्नुहोस्

वाह्य सूत्र

आधुनिक

ऐतिहासिक

फीनमान द्वारा मैक्सवेल समीकरणहरूको व्युत्पत्ति

अन्य

Simple explanation of the equations and their physical implications - David Morgan-Mar - Irregular Webcomic!

ढाँचा:Commonscat