एडलाइन

testwikiबाट
imported>InternetArchiveBot (Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5) द्वारा ००:४२, २५ सेप्टेम्बर २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

एडलाईन(Eng:ADALINE((Adaptive Linear Neuron or later Adaptive Linear Element))एउटा एक्लो न्यूरल सञ्जाल(नेटवर्क)हो।यस्को विकास प्रध्यापक ब्रनाड विडरो तथा उनका बिद्यार्थि टेड हफले स्टानफोड विश्वविद्यालयमा सन् १९६० गरेका थिए।यो म्यक्लच-पिट्स न्युरोनमा आधारित छ। यसमा वएट,बायस र समेसन अर्थात जोड फङसन हुन्छ।

एडलाईन र प्रसेप्ट्रोनमा के भिनन्ता छ भने लर्निङ अबस्था(फेज)मा इनपुटको(द नेट) वेटेट सम अनुसार वएट परिवर्तन(adjust)गर्न सकिन्छ एडलाईनमा ।तर प्रसेप्ट्रोनमा,द नेट एक्टिभेसन फङसनमा पठाइन्छ र फङसनको नतिजाले नै वएट परिवर्तन(adjust ) गर्न प्रयोग गरिन्छ।

परिभाषा

एडलाईन एक्लो लेयरको न्यूरल सञ्जाल(नेटवर्क) जसमा बहु नोडहरु रहेका छन र प्रत्येक नोडहरूले बहु इनपुट लिने काम गर्छ भने एउटै नतिजा दिने गर्छ।यसका भ्यारियवलहरु तल दिएका छन।

  • x इनपुट भेक्टर
  • w वएट भेक्टर
  • n जम्मा इनपुट
  • θ कुनै कन्सटान्ट
  • y नतिजा

नतिजा तल दिएको सुत्र प्रयोग गरी निकालिन्छ: y=j=1nxjwj+θ

मानौ तल दिएको अझै

  • xn + १ = १
  • wn + १ = θ

त्यसैले नतिजा चाहि घटेर डट प्रोडक्ट मा हुने गर्छ x र y को y=xjwj

लर्निङ अलगोरिदम

मानौ:

  • η लर्निङ रेट (some constant)(eta)
  • d : आवश्यक नतिजा
  • o :बास्तविक नतिजा

त्यसपछि वएटहरु यसरि अपडेट गरिन्छ ww+η(do)x । एडलाईनले लिस्ट इस्क्वाएर एरर(Least squares error)लाई एकत्रित पार्दछ र त्यो हो E=(do)2.[]

सन्दर्भ

बाहर्य लिङक