परिमेय सङ्ख्या

testwikiबाट
imported>Bishaldev100 (Bishaldev100 द्वारा परिमेय संख्या पृष्ठलाई परिमेय सङ्ख्या मा सारियो) द्वारा १७:२४, २६ नोभेम्बर २०१८को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ पूर्ण सङ्ख्याहरूका अनुपातका रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई परिमेय सङ्ख्या (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या ab, जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ b0, एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, ०.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्।

परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड २-घात-n गुणे ५-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।

जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई अपरिमेय सङ्ख्या (Irrational number) भन्दछन्; जस्तै √२, पाई, e (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि। ढाँचा:Commonscat