घनत्व

testwikiबाट
120.89.104.214 (वार्तालाप) द्वारा १०:४२, २८ डिसेम्बर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
 लेखक: ShreeramKhadka

कुनै पदार्थको एकाइ आयतनमा हुने पिण्डलाई त्यस पदार्थको घनत्व भनिन्छ ।
परिभाषा अनुसार, घनत्व(d) = पिण्ड(m)/आयतन(v)
घनत्वको एसआइ (SI) एकाइ किलोग्राम प्रति घनमिटर Kg/m3 हुन्छ । घनत्वको सिजिएस (CGS) एकाइ ग्राम प्रति घनसेन्टिमिटर (gm/cm) हो ।