गुरुत्वाकर्षण स्थिर अङ्क

testwikiबाट
imported>Nirmal Dulal (HotCat द्वारा श्रेणी:विज्ञान जोडियो) द्वारा १३:२५, २१ डिसेम्बर २०१४को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

गुरुत्वाकर्षण स्थिर अङ्क एउटा स्थिर अङ्क हो । यसलाई अङ्ग्रेजी अक्षरको G ले देखाइन्छ । कुनै पनि दुइ वस्तुको बिच लाग्ने गुरुत्व बल निम्नानुसार निकाल्न सकिन्छ।

F=Gm1m2r2 

यहाँ G गुरुत्वाकर्षक स्थिरांक हो। यसको मान :G=6.67428×1011 m3 kg1 s2=6.67428×1011 N(m/kg)2 हुन्छ । कुनै पनि एक किलोग्राम पिण्ड भएको दुईवटा वस्तुलाई एक मिटर दुरिमा राख्दा ति दुई बिच लाग्ने गुरुत्वाकर्षण बल नै गुरुत्वाकर्षण स्थिर अङ्क हो ।