एम्पियर

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

ढाँचा:Infobox Unit


एम्पियर ( symbol: A),विद्युत धारा करेन्ट एसआइ एकाइ प्रणालीमा मूल एकाई हो ।[] फ्रेन्च गणितीज्ञ तथा भौतिकशास्त्री आन्द्रे मैरी एम्पीयर (१७७५-१८३६) सो एकाईको नामकरण भएको हो , जसलाई इलेक्ट्रोडाइनामिक्स को पिता मानिन्छ।

एसआइ एकाइ प्रणालीले एम्पियरलाई अन्य मूल एकाईको रूपमा करेन्ट प्रवाह भएका दुई सुचालक तारहरु बीचको इलेक्ट्रोम्याग्नेटिक बलको नापबाट परिभाषित गरेको छ । यस भन्दा अघिको सी.जी.एस एकाइ प्रणालीले विद्युत आवेश लाई मूल एकाइ मानेर यसको परिभाषा गरेको थियो । एम्पियरलाई एक कुलम्ब चार्ज प्रति सेकेण्ड भनेर परिभाषा दिइएको थियो ।[] एस.आइमा , आवेशको एकाई , कुलम्ब भनेको एक एम्पियरले एक सेकेण्डमा प्रवाह गरेको चार्ज हो ।


1A=1Cs

परिभाषा

एम्पियर एकाईको परिभाषाको चित्रण

एसआई को परिभाषाअनुसार एम्पियर भनेको:

एक एम्पियर भनेको त्यो स्थीर करेन्ट हो , जुन एक मिटरको दुरीमा शुन्यमा(भ्याकुममा) राखिएका दूइ समान्तर असिमित लम्बाईको सुचालकमा प्रवाह गरिदा , दूई सुचालक बीच प्रति लम्बाई ढाँचा:Val न्युटन बल पैदा हुन्छ ।

सन्दर्भ सामाग्रीहरू

ढाँचा:Reflist