लिथियम आयन ब्याट्री

लिथियम-आयन ब्याट्री (Lithium Ion Battery) वा LIB एक रिचार्जेबल ब्याट्री हो। जब ब्याट्री अनचार्ज हुन्छ, लिथियम आयनहरू यसको नकारात्मक बाट सकारात्मक पक्षमा प्रवाहित हुन्छन् र जब ब्याट्री चार्ज गरिन्छ, यो एनोडबाट क्याथोड तर्फ बग्छ। यी ब्याट्रीहरू प्रायः आजको उपभोक्ता इलेक्ट्रोनिक सामानहरूमा प्रयोग गरिन्छ र पोर्टेबल इलेक्ट्रोनिक उपकरणहरूको लागि सबैभन्दा लोकप्रिय रिचार्जेबल ब्याट्रीहरू मध्ये एक हो।
इलेक्ट्रो- केमिस्ट्री
लिथियम-आयन ब्याट्रीको एनोड (Anode) र क्याथोड (Cathode) मा रासायनिक प्रतिक्रिया हुन्छन्। यस ब्याट्रीको इलेक्ट्रोलाइट (Electrolyte) ले यी इलेक्ट्रोडहरू बीच लिथियम आयनको गतिको लागि एक माध्यम प्रदान गर्दछ। [१]
क्याथोडमा हुने आधा-प्रतिक्रिया-
एनोडमा हुने प्रतिकृया:
प्रयोग
व्यवसायिक लिथियम आयन ब्याट्रीको ठूलो हिस्सा उपभोक्ता इलेक्ट्रोनिक्स र विद्युतीय गाडीमा प्रयोग हुन्छ। [२] यी डिभाइसहरू निम्न लिखित समावेश छन्:
- पोर्टेबल डिभाइस : मोबाइल फोन र स्मार्टफोन, ल्यापटप र ट्यब्लेट, डिजिटल क्यामरा र क्यामकोर्डर, विद्युतीय चुरोट, ह्यान्डहेल्ड गेम कन्सोल र फ्ल्यासलाइट.
- पावर टुल: तार रहित ड्रिल, स्यान्डर, स: [३]
- विद्युतिय सवारी साधन: electric vehicle batteries are used in electric cars,[४] हाइब्रिड गाडी, इलेक्ट्रिक मोटरसाइकल र स्कुटर, इलेक्ट्रिक साइकल, personal transporters र आधुनिक विद्युतीय व्हिलचेयर . Also radio-controlled models, model aircraft, aircraft,[५][६][७] and the मंगल ग्रह क्युरिओसिटी रोभर.
टेलिकम्युनिकेसन क्षेत्रमा ब्याक-अप पावरको लागि यसको प्रयोग हुन्छ।[८] लिथियम आयन ब्याट्री ग्रिड उर्जा सञ्चितीको लागि पनि सम्भावित विकल्पको लागि पनि चर्चा हुने गर्छ।[९] यद्यपि, लागत प्रतिस्पर्धाको लागि ठूलो स्तरमा हुन सकेको छैन। [१०]
सुरक्षा
आगलागी जोखिम
भोल्टेज सिमितता
फिर्ता
वातावरणीय प्रभाव
लिथियम, निकल, र कोबाल्ट जस्ता तत्वको उत्खनन, घोलको उत्पादन, र खानी सम्बन्धी सहउत्पादनको असरदार वातावरणीय तथा स्वास्थ्य जोखिम छ। [११][१२][१३] लिथियम उत्खननबाट हुने जल प्रदुषण जलीय पारितन्त्रलाई निकै घातक हुन्छ। [१४] यसले सतहको पानीको प्रदुषण, खानेपानी विषाक्त, स्वासप्रस्वास सम्बन्धी समस्या र भुदृष्य क्षय गराउँछ।[११] यसले आसपास क्षेत्रमा पानी उपभोगमा पनि असन्तुल्न ल्याउँछ। (प्रती टन लिथियम १.९ मिलियन लिटर पानी)[११] लिथियम उत्खननको सह-उत्पादनले म्याग्नेसियम र चुनको फोहोर जस्ता नसुल्झिने समस्याहरू निम्तिन्छ। [१५]
लिथियम उत्खनन उत्तर तथा दक्षिण अमेरिका, एसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र चीनमा गरिन्छ। [१६]
लिथियम आयन ब्याट्रीको लागी कोबाल्टको बृहत उत्खनन कङ्गोमा गरिन्छ।
एक केजी लिथियम आयन ब्याट्रीको निर्माणको लागि करिब ६७ मेगाजुल शक्तिको आवश्यकता पर्छ [१७][१८] विश्वव्यापी तापक्रम वृद्धि (global warming) मा लिथियम आयन ब्याट्रीको अंश उत्खनन तथा प्रशोधनमा गरिने उर्जाको स्रोतको निर्भर हुन्छ, र अनुमान गर्न कठिन हुन्छ, तर २०१९ मा गरिएको एक अध्ययन अनुसार ७३ केजी कार्बन डाइअक्साइफ प्रति किलोवाट घन्टा अनुमान गरिएको छ।[१९] प्रभावकारी पुनर्चक्रले कार्बन उत्सर्जन न्यूनीकरण गर्छ। [२०]
ठोस फोहोर र पुनर्चक्र
मानवाधिकार प्रभाव
लिथियम आयन ब्याट्रीको कच्चापदार्थको उत्खननबाट स्थानीयवासी, विशेषतः आदिवासी जनतालाई खतरा पुग्न सक्छ।
प्रजातान्त्रिक गणतन्त्र कंगो बाट आउने कोबाल्ट न्यूनतम सावधानी र सुरक्षा बिना मुख्यत कामदारहरूबाट हाते औजारको माध्ययमले उत्खनन गरिन्छ। नतिजास्वरूप दुर्घटना र मृत्युको घटना बारम्बार भैरहन्छ । [२१] यी खानीबाट हुने प्रदुषणले मानिसहरूलाई घातक रसायनको सम्पर्कमा पुर्याएको छ, जसबाट जन्म स्वासप्रस्वासमा समस्या हुने तथा अपांग शिशुको जन्म हुने गर्छ।[२२] यी खानीहरूमा बाल श्रम हुने गरेको कुरा [२३][२४] मानवाधिकारवादीले आरोप लगाउने गरेका छन्, र खोजी पत्रकारिताले पुष्टि गरेको छ। ।[२५][२६]
अनुसन्धान
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
ढाँचा:Reflist ढाँचा:Galvanic cells
- ↑ ढाँचा:Cite paper ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite web ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite news
- ↑ ढाँचा:Cite journal ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite web ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite web ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite web ढाँचा:Webarchive
- ↑ GR-3150-CORE, Generic Requirements for Secondary Non-Aqueous Lithium Batteries.
- ↑ ढाँचा:Cite journal
- ↑ ढाँचा:Cite journal
- ↑ ११.० ११.१ ११.२ ढाँचा:Cite journal
- ↑ ढाँचा:Cite report
- ↑ ढाँचा:Cite web ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite magazine
- ↑ ढाँचा:Cite news
- ↑ ढाँचा:Cite book
- ↑ ढाँचा:Cite web ढाँचा:Webarchive
- ↑ ढाँचा:Cite web
- ↑ ढाँचा:Cite web
- ↑ ढाँचा:Cite web
- ↑ ढाँचा:Cite news
- ↑ ढाँचा:Cite news
- ↑ ढाँचा:Cite news
- ↑ Child labour behind smart phone and electric car batteries. Amnesty International (2016-01-19). Retrieved on 2018-01-07.
- ↑ Crawford, Alex. Meet Dorsen, 8, who mines cobalt to make your smartphone work. Sky News UK. Retrieved on 2018-01-07.
- ↑ Are you holding a product of child labour right now? (Video). Sky News UK (2017-02-28). Retrieved on 2018-01-07.