हाइड्रोजन
ढाँचा:Infobox हाइड्रोजन चित्र:Emissions Spectra.webm उदजन जसको मुल नाम उदजन थियो, एउटा रसायनिक तत्व हो । उदजन आवर्त सारणीको सबैभन्दा पहिलो तत्व हो जो सबैभन्दा हल्का पनि हुन्छ। ब्रह्माण्डमा (पृथ्वीमा होइन) यो सबैभन्दा प्रचुर मात्रामा पाइन्छ। ताराहरू तथा सूर्यको अधिकांश द्रव्यमान हायड्रोजनले बनाएको छ। यसको एउटा परमाणुमा एउटा प्राणु (प्रोटॉन), एउटा विद्युदणु हुन्छ। यस प्रकार यो सबैभन्दा सरल परमाणु पनि हो। प्रकृतिमा यो द्विआणविक ग्यासका रूपमा पाइन्छ जो वायुमण्डलका बाह्य परतको मुख्य संघटक हो। हालमा यसलाई वाहनहरूका ईंधनका रूपमा प्रयोग गर्नका लागि शोध कार्य भइरहेकाछ्न्।[१]
प्रयोगशालामा हायड्रोजन बनाउने तरिका
प्रयोगशालामा उदजन ग्यास केहि धातुहरु जस्तै जस्ता/जिन्क, म्याग्नेसियम, फलाम आदिसँग फिक्का सल्फ्युरिक एसिड प्रतिक्रिया गराई तयार पार्न सकिन्छ।
प्रतिक्रियाहरूको सूची
संश्लेषण
मिथेन र पानीको वाष्प तताउंदा कार्बन मोनोऑक्साइडर हायड्रोजनको मिश्रण मिल्दछ
-
हायड्रोजनको इलेक्ट्रॉनिक ढांचा
यो पनि हेर्नुहोस्
ढाँचा:सानो पेरियोडिक तालिका ढाँचा:एलेमेन्ट
सन्दर्भ सामग्री
- ↑ Emissions Spectra.webm
रसायनिक गुणहरू
भौतिक गुणहरू
●उदजन ग्यास रङहिन, गन्धहिन र स्वादहिन हुन्छ।
●उदजन ग्यास हावा भन्दापनि हलुका हुन्छ।
●उदजन ग्यास पानीमा घुल्दैन।