अनुपातिक सङ्ख्या

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अनुपातिक सङ्ख्या Q

यदि p र q पूर्णाङ्कहरू तर q≠० भए p/q को रूपमा रहेको सङ्ख्याहरूलाई अनुपातिक सङ्ख्या भनिन्छ र यस लाई Q ले जनाइन्छ।[] जस्तै = 32, 12, -13 .....
सामान्यतया अनुपातिक सङ्ख्यलाई गाढा कालो ढाँचा:Math (वा , युनिकोड 𝐐/ℚ) ले जनाइन्छ।

धनात्मक अनुपातिक सङ्ख्या गणनालाई चित्रण गर्ने एउटा रेखाचित्र

[]

त्रिकोणमिति

अङ्कगणित

प्रत्येक अनुपातिक सङ्ख्यालाई एक अपरिवर्तनीय अंश ab को रूपमा एक अद्वितीय तरिकामा व्यक्त गर्न सकिन्छ। जहाँ a र b अभाज्य सङ्ख्या हुन् र b> ० छ।

गुणहरू

यो पनि हेर्नुहोस्

वास्तविक सङ्ख्या

सन्दर्भ सामग्रीहरू

ढाँचा:Reflist