उर्ध्वचाप

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
  उर्ध्वचाप लाई उधर्वचाप पनि भनिन्छ।

कुनै वस्तुलाई तरल पदार्थमा आंशिक वा पूर्णरुपले डुबाउँदा तरल पदार्थले माथितिर धकेल्ने परिणामात्मक बल (resultant force) लाई उर्ध्वचाप भनिन्छ।

उर्ध्वचाप लाई गणितीय रुपमा U=dgV लेखिन्छ। अर्थात, उर्ध्वचाप लाई प्रभाव पार्ने तत्वहरु निम्न छन्:

उर्ध्वचाप तरल पदार्थको घनत्व संग समानुपाती हुन्छ। उर्ध्वचाप तरल पदार्थको आयतन संग समानुपाती हुन्छ। उर्ध्वचाप गुरुत्व प्रवेग संग समानुपाती हुन्छ।