कम्युटर सांखिकरण
मानौं हामी कुनै पनि महसुल तिर्न जाँदा २ रूपैयाँ ९० पैसा तिर्नु प-यो भनेर ३ रूपैयाँ मान्छौ। को मान १ हुन्छ भनेर हामीलाई थाह (रेसनल र बिज गणितीय पद्धतिमा) छ तर कहिले कहीँ कम्प्युटर वा क्यालकुलेटरमा हिसाब गर्दा ०.९९९९९९९९९९९९९९९९ देख्नु भएको होला ,यो एकदम सहि मान हो , तर कहिले काहीं ०.९९९९९९९९९२३४७५ देख्न सक्छौं यो कुनै त्रुटीले गर्दा भएको हुनसक्छ। जटिल गणन प्रक्रियातथा विभिन्न त्रुटीहरू दशमलव विन्दुहरू , कम्प्युटर दशमलव विन्दु गणन प्रक्रिया,कम्प्युटर बीजगणित प्रक्रियाठूला संख्यालाई एप्रोक्सिमेशन गर्ने त्रुटी जुन नचाहँदा नचाहँदै पनि हाम्रो गणन प्रकृयाको हिस्सा बन्न पुग्छन।
बिट,बाइट,निब्बल र निरपेक्ष मान
बिट
बिट(Bit) भन्नाले बाइनरीमा ० वा १ तर एकपटकमा एक मात्र।
जस्तै ० पनि एक बिट हो र १ पनि एक बिट हो। ०० दुई बिट किनभने यहाँ दुईवटा सङ्केत छन्। त्यस्तै ००,०१,१०,११ सबै दुई बिट हुन्।
| बिट |
| ० या |
| १ |
बाइट
आठ वटा बिटहरूको समूहलाई बाइट भनिन्छ। जस्तै ००००००००
| बाइटहरू |
| ०००००००० |
| ०००००००१ |
| ००००००१० |
| ००००००११ |
| ०००००१०० |
| ०००००१०१ |
| ०००००११० |
| ०००००१११ |
| ००००१००० |
| ००००१००१ |
| ००००१०१० |
| ..... |
| ..... |
| ... |
| ११११११११ सम्म |
जब बाइटहरूको संख्या ठूलो हुदै जान्छ तब , यसलाई किलोबाइट , मेगा बाइट , गिगा बाइट , टेरा बाइट .....मा लेखिन्छ
१०२४ बाइट = १ (किलो इन्फोमेशन बाइट) तर १००० बाइट = १ किलो बाइट १०२४ कि.बा= १ मेगा बाइट १०२४ मेगा बाइट= १ गिगा बाइट .... ...
निब्बल
कुनै बाइटमा ४ बिटको एक समूहलाई निब्बल भनिन्छ
| बाइट | निब्बल १ | निब्बल २ |
| 00000000 | 0000 | 0000 |
| 11110000 | 1111 | 0000 |
surendra regmi ===निरपेक्ष मान===