गुरूत्वप्रवेग

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

ढाँचा:अप्रमाणित गुरुत्वप्रवेग (अङ्ग्रेजी:Acceleration due to Gravity) पृथ्वीको सतहतिर स्वतन्त्र रूपले (बिनाअवरोध) खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसको सङ्केत 'g' हो । यसको एकाई मिटर/सेकेन्ड हुन्छ । पृथ्वीमा गुरुत्वप्रवेगको मान ९.८ m/s छ ।

गणितीय सुत्र

गुरुत्व प्रवेग(g)=GMR2

Derivation

न्युटनको चालसम्बन्धी दोस्रो नियम अनुसार,

or, f = ma---------1

न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी नियम अनुसार,

or, g= GM/R2--------2

समीकरण 1 र 2 लाई मिलाउदा

or, mg=GMmR2

जहाँ, g गुरुत्व प्रवेग,M पृथ्वीको पिण्ड,R पृथ्वीको अर्धब्यास,G गुरुत्वार्कषण स्थिर अङक हो।

यहाँ g1R2, जहाँ G,M को मान स्थिर भएमा,

गुरुत्व प्रवेग पृथ्वीको अर्धब्यासको बर्गसंग व्युत्क्रमानुपातिक हुन्छ। त्यसैले पृथ्वीको अर्धब्यास धेरै भएको ठाउँमा गुरुत्व प्रवेग कम हुन्छ। र अर्धब्यास कम भएको ठाउँमा गुरुत्व प्रवेग बढी हुन्छ।

हामीलाई थाहा छ,

पृथ्वीको पिण्ड (M)=6×1024Kg

पृथ्वीको अर्धब्यास(R)=6400Km=6.4×106m

g=6.67×1011×6×1024(1.6×106)2

g=9.51m/s2 ans