पास्कल (एकाई)

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

ढाँचा:Infobox Unit

पास्कल (सङ्केत: Pa) चापको एसआई तत्जन्य एकाई हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई न्युटन प्रति बर्ग मिटरको रूपमा परिभाषित गरिन्छ ।[] ब्लेइज पास्कलको नामबाट यसको नामकरण गरिएको हो ।

परिभाषा

१ बर्ग मिटरको क्षेत्रफलमा १ न्युटन बल लागेको छ भने, त्यसलाई १ पास्कल चापको रूपमा परिभाषित गरिन्छ ।

1Pa=1Nm2=1kgms2=1Jm3

जहाँ

N :न्युटन, m : metre, kg : किलोग्राम, s: सेकेण्ड, रJ: जुल.[]

सन्दर्भ

ढाँचा:SI units ढाँचा:नाम इकाईको रुपमा प्रयोग भएका बैज्ञानिकहरू