प्रवेग र बल

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
प्रवेगमा रहेको गाडी

न्युटनको चाल सम्बन्धि तीनवटा नियमहरूमा[] प्रवेग र बलको बारेमा ब्याख्या गरिएको छ। बल र प्रवेगको सम्बन्ध बुझ्नको लागि हामीले विशेस गारेर न्युटनको चाल सम्बन्धि दोश्रो नियम [] बुझ्न आवश्यक हुन्छ।

प्रवेग

कुनै वस्तु गतिमा छ भने उक्त वस्तुमा उत्पन्न हुने प्रवेगले उक्त वस्तुको गति परिवर्तनको दरलाई जनाउँदछ।

मानौँ कुनै वास्तुलाई अवलोकन गर्न सुरु गर्दा उक्त वस्तुको गति u थियो र t समय पछि उक्त वस्तुको गति v भयो भने, सो वस्तुमा उत्पन्न भएको प्रवेगलाई हामीले गणितीय रूपमा निम्न अनुसार लेख्न सक्दछौँ।

a=vut..........(1)

बल

न्युटनको बल सम्बन्धि पहिलो नियम अनुसार बलले वस्तुको अवस्था परिवर्तन गर्छ। यदि वस्तु स्थिर अवस्थामा छ भने बलको प्रयोगले वस्तुलाई गतिशिल बनाउन सकिन्छ। र यदि वस्तु गतिमा छ भने बलको प्रयोगले वस्तुलाई स्थिर अवस्थामा ल्याउन मद्दत गर्छ।

न्यूटनकै चाल सम्बन्धि दोश्रो नियम अनुसार निम्न तरिकाले बलको गणितीय परिभाषा दिन सकिन्छ।

F=ma..........(2)

सन्दर्भ सामग्री