भोल्ट

testwikiबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

भोल्ट (प्रतीक: V ) विद्युतीय क्षमता, सम्भाव्य भिन्नता र इलेक्ट्रोमोटिभ बलको व्युत्पन्न एकाइ हो। यो एकाइको नाम (भोल्ट) इटालियन भौतिकशास्त्री अलेसान्द्रो भोल्टा (१७४५-१८२७) को सम्मानमा राखिएको हो, जसले भोल्टेइक पाइलको आविष्कार गरेका थिए, जसलाई पहिलो रासायनिक ब्याट्री भन्न सकिन्छ।

1V=1WA=1JC=1NmAs=1kgm2Cs2

जहाँ ,

SI गुणक

ढाँचा:SI गुणक

केहि सामान्य भोल्ट

  • रिचार्जेबल निकल-क्याडमियम ब्याट्री : १.२ भोल्ट
  • LiFePO4 रि-चार्जेबल ब्याट्री :३.३ भोल्ट
  • सुक्खा सेल भोल्टेज : १.५ भोल्ट
  • कार र अन्य सवारी साधन को ब्याट्री : १२ भोल्ट
  • खेलौना ब्याट्री प्याक : ९ भोल्ट
  • (भारतीय) गृह आपूर्ति : २३० भोल्ट (एसी)
  • जापानी घरेलु सामान : १०० भोल्ट (एसी)
  • उच्च भोल्टेज विद्युत प्रसारण : 110 kV भन्दा माथि (2005 मा 1.15 MV मा डाउनग्रेड गरियो।)
  • चट्याङ बिजुली : सामान्यतया लगभग १०० MV (तर यो धेरै फरक हुन्छ)

ढाँचा:SI units