मध्यिका
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
मध्यिका एक केन्द्रिय मापन पद्धति हो। जनश्रुतिमा यसलाई माध्य भन्ने गरिन्छ। मध्यिका (Median) भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने प्रक्रिया हो।
सूत्र:
मध्यिका (Md) = हुन्छ।
जहाँ:
- : जम्मा अंकहरूको अनुसंख्या हो।

बलियो तथ्याङ्कमा मध्यिका महत्त्व हुन्छ ।